Lucky-Khabar_

१७ सहसचिवको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको

२९ माघ, काठमाडौं ।१७ जना सहहसचिवको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  सरुवा गरेको छ ।

content ad p2

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो । सरुवा हुनेमा भन्सार महानिर्देशकदेखि आन्तरिक राजश्व विभागसम्मका महानिर्देशक छन् ।

को कहा भएको ?हेर्नुस |
sahasahib

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर