Lucky-Khabar_

खोटाङ जिल्लाको हलेसी बजारमा आगलागी

४फागुन,काठमाडौं| खोटाङ जिल्लाको हलेसी बजारमा आगलागी भएको छ। हलेसी बजारस्थानीय पदम राईको ग्याँस पसलबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको छ।
स्थानीयले बताए अनुसार हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट फैलिएको आगो निभाउन स्थानीयले प्रयास गरिरहेको भए पनि थप दुई घरमा फैलिएको छन्।

content ad p2

सम्बन्धित खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर