Lucky-Khabar_

अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि शुरू हुँदै

५ फागुन, काठमाडौँ ।आजदेखि अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा शुरू हुँदैछ ।

content ad p2

नेपालले आज आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ । त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच खेल हुनेछ । प्रतियोगितामा नेपाल, कीर्गिस्तान, म्यानमार र लेवनान सहभागी छन् ।

विदेशमा रहेका खेलाडीहरु एन्जिला र रेखा प्रतियोगिताका लागि आइसकेका छन् भने सावित्रा भण्डारी साम्बा आज आइपुग्ने नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् ।

सम्बन्धित खबर

विश्वकप फुटबल : स्पेन–अस्ट्रिया र पोर्चुगल–क्रोएशियाबीच आज रोमाञ्चक प्रतिस्पर्धा

लक्की खबर

नारायणी रङ्गशाला स्तरोन्नतिका लागि १५ करोड ५० लाख बजेट, फ्लडलाइटदेखि कभर्डहलसम्मका कामले गति लिने

लक्की खबर

अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाली खेलाडीको सानदार सुधार: दीपेन्द्र र सन्दीपको छलाङ

लक्की खबर