Lucky-Khabar_

रौतहटको माधवनारायण नगरपालिका– ४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन

१७ फागुन,रौतहट । रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको शनिबार बिहान निधन भएको छ।

उनि फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षको उमेरमा शनिबार बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए।

content ad p2

सम्बन्धित खबर

देवानगञ्ज गोलीकाण्डको घटनामा परि उपचाररत अर्का युवकको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

लक्की खबर

उपचारमा लापरबाहीको आरोपपछि न्यायको माग गर्दै बहुअरी चोकमा धर्ना:नारायणी अस्पताल प्रकरण

लक्की खबर

सुनसरीको देवानगञ्ज घटनाको विरोधमा माइतीघरमा हिन्दुवादी सङ्गठनको प्रदर्शन

लक्की खबर