Lucky-Khabar_

माइक्रो बस मनकामनाबाट फर्कंदै गरेको दुर्घटना हुदा १ जनाको मृत्यु, १४ घाइते

१९ फागुन,काठमाडौं । गोरखामा माइक्रो बस मनकामनाबाट फर्कंदै गरेको दुर्घटना हुदा १ जनाको मृत्यु १४ घाइतेभएको छ ।

content ad p2


गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित आँबुखैरेनी–गोरखा सडकखण्डमा अनटेस्ट ईभी माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।

घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सुनसरीको देवानगञ्ज घटनाको विरोधमा माइतीघरमा हिन्दुवादी सङ्गठनको प्रदर्शन

लक्की खबर

सिमरामा स्कुटर–मोटरसाइकल–ट्र्याक्टर ठोक्किँदा वीरगञ्जका १७ वर्षीय लक्की सर्राफको मृत्यु

लक्की खबर

भारतीय बसको ठक्करबाट धादिङमा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

लक्की खबर