Lucky-Khabar_

प्रहरीले भन्सार छली गरिएका सामानहरू बरामद गर्यो

१९ फागुन,वीरगञ्ज। भन्सार छली गरी चोरी पैठारी गरिएका विभिन्न खाद्यान्न, कस्मेटिक सामान तथा स्मार्ट घडी पर्सा प्रहरीले बरामद गरेको छ।

आइतबार बिहान करिब ८:०० बजे वीरगञ्ज महानगरपालिका-१६, रेल्वे रोडस्थित क्षेत्रबाट वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले रु. १ लाख ६४ हजार ७ सय ९० बराबरको भन्सार छली गरिएका सामान बरामद गरेको हो।

content ad p2

बरामद सामानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालय, वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर