Lucky-Khabar_

वीरगञ्जमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

२३ फाल्गुन,बिरगंज|वीरगञ्जमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाविभिन्न कार्यक्रम गरीइएको छ ।

content ad p2


दिवसकै अवसरमा यसअघि ¥याली पनि निकालिएको थियो । ‘सबै महिला तथा बालिकाका लागिः अधिकार, समानता र सशक्तीकरण’ भन्ने नारासहित आयोजित ¥याली घण्टाघरबाट निस्किएर नगर परिक्रमा गरेर पुनः घण्टाघरमै आएर टुंगिएको थियो । सहभागीसहितको ¥यालीमा ‘नारी बिना समाज अपूर्ण’, ‘महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गरौँ’, ‘महिला हिंसा रोक्न सबै लागौँ, भोलि होइन आजै लागौँ’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ की सदस्य संगीता दास, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम,सानो पाइलाकी कार्यक्रम संयोजक शैलेश्वरी सिंह, साउथ सिटी हस्पिटल एवम् हिमाल इस्च्यिुटका विद्यार्थीहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

‘भारतमा सरकार परिवर्तन चुनावबाट गर्छौँ, नेपाल र बंगलादेशजस्तो होइन

लक्की खबर

वीरगंजमा मेयर पदका प्रत्यासी सुधीर पटेलको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लक्की खबर

हिन्दू पत्रकार संघ नेपालको बैठक सम्पन्न, कन्हैया पटेल नयाँ कोषाध्यक्ष

लक्की खबर