Lucky-Khabar_

नेकपा माओवादीकाे जागरणअभियान स्थगित

२४ फागुन,वीरगञ्ज । नेकपा मओवादी केन्द्रकाे जनतासँग माओवादी तराई मधेस जागरण अभियान अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

झापाबाट शुरू भएको अभियान राैतहटमा जारी रहँदा विशेष कारणवस स्थगित गरेकाे नेकपा माओवादी केन्द्रका उपमहसचिव तथा मधेस प्रदेश इञ्चार्ज मातृका यादवले जानकारी दिए ।

content ad p2

राष्ट्रिय राजनीतिमा देखिएकाे नयाँ परिवेश अनुसार थप परिमार्जन गर्नुपर्ने भएकोले बारा र पर्साकाे अभियान भने अहिले स्थगित भएको उनले बताए । माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरू काठमाडौं जानुपर्ने भएकोले अभियान हाललाई स्थगित भएको उनकाे भनाइ छ ।

पार्टीले भाेली ३ बजे पदाधिकारी बैठक समेत बाेलाएकाे इञ्चार्ज यादवले बताएको छ  ।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर