Lucky-Khabar_

पूर्वमन्त्री बिमल श्रीवास्तवका भाइ एवं सिने कलाकार नन्दु श्रीवास्तव राप्रपामा प्रवेश

२४ फागुन,वीरगञ्ज । पूर्वमन्त्री बिमल श्रीवास्तवका भाइ एवं सिने कलाकार नन्दु श्रीवास्तव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।
शनिबार वीरगन्जको लालबङगलास्थित आयोजित कार्यक्रममा उनी राप्रपा प्रवेश गरेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङगदेनले श्रीवास्तवलाइ टिका लगाएर पार्टीमा स्वागत गरे । उनि नन्दु वीरगन्जका पूर्वमेयर एवम् पूर्वमन्त्री बिमल श्रीवास्तवका भाइ तथा नेपालि सिनेमा कलाकार हुन् ।

content ad p2

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर