मनोज पन्डित
१८जेष्ठ,वीरगंज। पर्साको बिरगंज महानगरपालिकामा पानीमा डुबेर एक वृद्धको मृत्युु भएको छ ।


डुबेर मृत्यु हुनेमा महानगरपालिका वार्ड नं १६ नगवा दक्षिण टोल नयाँ बस्तीको बासि रहेको छ । मृतक नाम नखुलेपनि अन्दाजी ६० बर्सको रहेको अनुमान गरिएको छ ।

मृतक व्यक्ति २०८२/ २/१६ गतेदेखि हराएको थिए र आज उनी२०८२ /२/१८ गते पानीमा डुबेर मृत अवस्थामा फेला परेका छ भनि प्रहरीले जनाएको छ।


