राम आर्य
बारा |रास्वपा बाराको सभापतिमा चन्दन कुमार स्वर्णकार पुन:मनोनित भएको छ|

बारा जिल्लाको रास्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापति केहि दिनदेखि रिक्त रहेका थिए |त्यसले जिल्लामा पार्टीको काममा ह्रास आउने अनुभव आभास पार्टीमा भएको रहेछ |

त्यस्तै उक्त रिक्त रहेको रास्वपा जिल्ला सभापति पदमा प्रदेश,जिल्ला र निर्वाचन क्षेत्र समितिको पद पूर्ति कार्यबिधि २०८१ अनुरुप जिल्ला समितिले आवश्यक प्रक्रिया पुरा गरि मधेशप्रदेश संगठन बिभाग मार्फत अनुमोदन भई चन्दन कुमार स्वर्णकारलाई पुन:रास्वपा जिल्ला सभापतिमा पार्टीले मनोयन गरेको जानकारी प्राप्त भएको छ|



