Lucky-Khabar_

रौतहटका माओवादी केन्द्रका इन्चार्ज अशोक जयसवालले पार्टी छाडे

विवेक पटेल
रौतहट । रौतहटका माओवादी केन्द्रका इन्चार्ज अशोक जयसवालले पार्टी छाडेको घोष्णा गरे | नेकपा (माओवादी केन्द्र) रौतहटका इन्चार्ज तथा केन्द्रीय सदस्य समेत अशोक जयसवालले पार्टी परित्यागको घोषणा गरेका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै बुधबार जयसवालले अब आफू प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा नरहने स्पष्ट पार्दै बताएका हुन् ।

जयसवालले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच हालै भएको पार्टी एकतालाई “औचित्यहीन, अपरिपक्व, अर्थहीन र उद्देश्यविहीन” आपत्ति जनाउदै बताएका छन् ।अब यो पार्टीमा बस्नु कुनै औचित्व नरहेको पनि बताए |

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर