Lucky-Khabar_

छोराको कुटपिटबाट गरेर बुबाको हत्या

काठमाडौं|छोराको कुटपिटबाट बुबाको हत्या भएकोमा छोरा पक्राउ परेका छन्।

content ad p2

गोरखाको चुमनुब्री गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१५ किमडोल बस्ने ३६ वर्षीय रोशन गुरुङ भन्ने पेम्बा लामा आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको आरोपमा पक्राउ परेका हुन्।

पेम्बाले कुटपिट गर्दा आमकी गम्भीर घाइते भएको खबर पाएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको हो।

छोराको कुटपिटबाट गम्भीर घाइते भएका आमकीको मनमोहन अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर