Lucky-Khabar_

अजय र अरविन्दको कारबाही फुकुवा, कांग्रेस खेमामा खुशियाली

बीरगंज।
नेपाली कांग्रेसको कार्यसम्पादन समितिले कारबाही फुकुवा गर्ने निर्णय गरेसँगै पार्टीको एक खेमामा खुशियाली छाएको छ। नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी र पर्सा क्षेत्र नं. १ का सभापति अरबिन्द कुमार गुप्तामाथि लगाइएको कारबाही फिर्ता भएको खबर फैलिएपछि उनीहरू पक्षधर कार्यकर्ताहरू उत्साहित बनेका छन्।

content ad p2

खबर सार्वजनिक भएपछि कार्यकर्ताहरूले बीरगंजको मुर्लीचोकमा भेला भई एक–आपसमा खुशियाली साटासाट गरेका थिए।

सम्बन्धित खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर

दाह्रा काटिएपछि ‘ध्रुवे’ को गतिविधि निकुञ्जभित्रै सीमित, उच्च सतर्कतामा प्रशासन

लक्की खबर