Lucky-Khabar_

मतदान गर्न मतदाता परिचयपत्र नभए पनि ६ प्रकारका सरकारी कागजातबाट पाइने

काठमाडौ ।मतदाता परिचयपत्र नभए पनि मतदाता नामावलीमा नाम दर्ता भएका नागरिकहरूले ६ प्रकारका वैकल्पिक सरकारी कागजात देखाएर मतदान गर्न पाउने भएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले यो व्यवस्था गरेको हो।

content ad p2

मतदानका लागि नामावलीमा नाम हुनु अनिवार्य छ। परिचयपत्र हराएको वा साथमा नभए नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट, ड्राइभिङ लाइसेन्स वा लालपुर्जामध्ये कुनै एक सक्कल कागजात देखाएर मतदान गर्न सकिने आयोगले जनाएको छ।

मतदाताको सहभागिता बढाउने उद्देश्यले आयोगले यस्तो लचक व्यवस्था लागू गरेको हो।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर