Lucky-Khabar_

युवा इन्जिनियर रुबी ठाकुर सांसदमा चयन, हार्दिक बधाई

काठमाडौं|युवा इन्जिनियर रुबी ठाकुर सांसदमा चयन| २५ वर्षीया सब–इन्जिनियर रुबी ठाकुर श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीमार्फत संघीय संसद् सदस्यमा चयन भएकी छन्। सिभिल इन्जिनियरिङमा डिप्लोमा पूरा गरेकी ठाकुर हाल स्नातक तह (BE) अध्ययनरत छिन्।

कम उमेरमै संसद् प्रवेश गर्न सफल भएकी उनले नयाँ पुस्ताको सशक्त प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ। उनको सफलता मेहनत, क्षमता र युवामा रहेको सम्भावनाको प्रेरणादायी उदाहरण बनेको छ। आगामी राजनीतिक यात्राका लागि उनलाई हार्दिक शुभकामना व्यक्त गरिएको छ।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर