Lucky-Khabar_

पर्सा जिल्लाबाट रास्वपाका निर्वाचित प्रतिनिधिहरूलेअभिमुखीकरण कार्यक्रममा सहभागी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा पर्सा जिल्लाबाट निर्वाचित प्रतिनिधिहरूले पनि सक्रिय सहभागिता जनाएका छन्।

content ad p2

उक्त कार्यक्रममा सांसदहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण, जनप्रतिनिधिको भूमिका तथा जिम्मेवारी सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको छ। पर्साबाट निर्वाचित सांसदहरूले पार्टीको नीति, कार्यक्रम तथा आगामी रणनीतिबारे जानकारी हासिल गर्दै आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने तयारी गरेका छन्।

अभिमुखीकरणमा सहभागी सांसदहरूले सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधिका तस्वीरहरू सार्वजनिक गरेका छन्, जसले कार्यक्रममा उनीहरूको सक्रियता र संलग्नता स्पष्ट देखाउँछ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर