Lucky-Khabar_

नेपाल नर्सिङ परिषद्को सदस्यमा श्रुति साहसहित चार जना नियुक्त

वीरगञ्ज । नेपाल नर्सिङ परिषद्को सदस्यमा मधेस प्रदेशबाट नारायणी अस्पतालकी वरिष्ठ नर्सिङ प्रशासक श्रुति साह र एभरग्रिन टेक्निकल कलेज वीरगञ्जकी नर्सिङ इन्चार्ज मोनिका जैसवाल नियुक्त हुनुभएको छ।

content ad p2

परिषद्को सदस्यमा ज्ञानु महर्जन र अर्चना पाण्डे बिष्ट पनि नियुक्त हुनुभएको छ।नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

स्वास्थ्य तथा नर्सिङ क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका उनीहरूको अनुभव र योगदानलाई आधार बनाउँदै परिषद्को सदस्यमा नियुक्त गरिएको बताइएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर