Lucky-Khabar_

वीरगञ्जको नारायणी यातायात ब्यवस्था कार्यालयमा अख्तियारको छापा

२० चैत,वीरगञ्ज । पर्साको वीरगञ्जको नारायणी  यातायात ब्यवस्था कार्यालयमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाको टोली ले छापामारी गरेको हो ।

content ad p2

सूचना अधिकारी गोबिन्द प्रसाद गौतमले यातायात व्यवस्था कार्यालयको नियमित अनुगमनका लागि टोली आएको पुष्टि गरे । उनका अनुसार बिरगंज  यातायात व्यवस्था कार्यालयमाथि परेको उजुरीहरुको छानविन तथा कागजपत्रहरु संकलन गर्नका लागि टोली वीरगञ्ज आएको हो ।

अख्तियारको टोली हाल यातायात कार्यालयमै रहेर कागजपत्र संकलन गरिरहेको र टोली फर्किसकेपछि मात्र यसबारे जानकारी आउने उनको भनाइ छ ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर