Lucky-Khabar_

आगलागी हुदा धोबिनीको जगरनाथपुरमा ४ घर र करिब २७ लाख बराबरको क्षती

वीरगञ्ज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नम्बर ५ जगरनाथपुरमा आगलागी हुँदा ४ वटा घर जलेका छन् ।

content ad p2

इलाका प्रहरी कार्यालय लंगडीका सहायक हवल्दार राम कुमार साहले जानकारी दिए अनुसार रहमत देवान, अमजत देवान, सम्साद देवान र रजाक देवानको फुसको घर जलेर नष्ट भएको छ ।
आगलागीमा घर भित्र रहेको धान, चामल, गहुँ, दाल, भाँडाबर्तन, लत्ता कपडा लगायततका सामग्रीहरु जलेर पुरै नष्ट भएका छन् भनि जानकारी गराएका छन् । करिब २७ लाख बराबरको क्षति भएको छन् भनि पिडितले बताएका छन् ।

अचानक विद्युतीय तार सर्किट भएर लागेको आगो पोखरिया नगरपालिकाबाट पुगेको बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जजानकारी दिएको छ ।

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर