काठमाडौं । नेपाल प्रहरीका जनपद तर्फ ६४ जनालाई स.ई. बाट बरिष्ठ स.ई. मा बढुवाको लागि सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी नियमावली २०७१ को निम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको लागि जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।
बढुवा सुची व्यस प्रकारका छन :-






