Lucky-Khabar_

रास्वपा पार्टिको जिल्ला संयोजक (सभापति)मा हरि पन्त चयन

१०जेष्ठ,बिरगंज| रास्ट्रिय स्वतन्त्र पार्टिको जिल्ला संजोजक (सभापति)मा बुध्दि प्रसाद पन्त (हरि पन्त)चयन हुनु भएको छ |

content ad p2

रास्ट्रिय स्वतन्त्र पार्टि गठन भए देखि नै पर्सा जिल्लाको पार्टि सयोजक दिलिप कुर्मी रहदै आउनु भएको थिए |त्यसपछि जिल्ला पार्टि बिस्तार हुने क्रममा बिरगंज नगर कमिटिको चुनाव केहि कारण बश भएन |
रास्वपाको पर्सा जिल्लामा प्रदेश सदश्य २ सिट खालि थियो र प्रदेश सदस्यको सिट पूर्ति आपसी मेलमिलापबाट गर्न कुरा नामिलेपछी चुनाव बाट हरि पन्त मदेश प्रदेश सदस्यमा जित हासिल गरयो |
मदेश प्रदेश साथै पर्सामा जिल्लामा पनि रास्वपा कम देखिएकोले पार्टीको सुधार एवं बिस्तार तदारुपताका साथ् अब हुन्छ र गर्नेछ भनि पार्टीका कार्यकर्ता एवं सदश्यले ठुलो विश्वासका साथ आस लिएको छ |त्यसैले रास्वपा पर्साको संयोजकमा अब पर्सा होटेल व्यवशायिक संधको अधयक्ष तथा होटेल व्यवशायिक संध नेपालको केन्द्रिय सदशय होटेल व्यवशायि एवं रास्वपाको मदेश प्रदेश शदस्य हरि पन्त लाई सर्वसहमतिबाट चयन गरिएको छ| भनि रास्ट्रिय सवतन्त्र पार्टि मदेश प्रदेशको पार्टि महामन्त्री मनिष साहद्वारा यस लक्की खबरलाई जानकारी प्राप्त आएको छ |

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर