Lucky-Khabar_

आज सुनको मूल्य घट्यो तोलाको कति?

२७ भदौ,काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ ।

content ad p2

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ७९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको थियो ।

##आर्थिक

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर

अमेरिकाको डाइभर्सिटी भिसा (DV) लटरी २०२७ 🇺🇸🇺🇸

लक्की खबर