Lucky-Khabar_

बालक अपहरणमा भियतनामी नागरिक पक्राउ

२८माघ, वीरगञ्ज ।बालक अपहरणमा एक भियतनामी नागरिक ललितपुरबाट ४  वर्षीय बालक अपहरण गरी बन्धक बनाएर वीरगञ्जको बाटो हुँदै भारत लिएर जान खोजिरहेको आरोपमा  पक्राउ गरेको छ ।

content ad p2

पक्राउ परेका व्यक्तिको परिचय भियतनामको चाइवाङ सहरका माइ होआङ किन्ह लउनका रूपमा खुलेको छ ।

लउनले बालकलाई ललितपुरको मंगलबजार क्षेत्रबाट अपहरण गरेका थिए । बिहीबार साँझ बालकको आमाले आफ्नो छोरा हराएको भन्दै उजुरी दिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले खोजी कार्य सुरु गरेको थियो भनि  प्रहरीले बताएको छ  ।

सम्बन्धित खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर

धादिङमा छोराको फलामे छड प्रहारबाट बाबुको मृत्यु, आरोपी पक्राउ

लक्की खबर

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

लक्की खबर