Lucky-Khabar_

खोटाङ जिल्लाको हलेसी बजारमा आगलागी

४फागुन,काठमाडौं| खोटाङ जिल्लाको हलेसी बजारमा आगलागी भएको छ। हलेसी बजारस्थानीय पदम राईको ग्याँस पसलबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको छ।
स्थानीयले बताए अनुसार हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट फैलिएको आगो निभाउन स्थानीयले प्रयास गरिरहेको भए पनि थप दुई घरमा फैलिएको छन्।

content ad p2

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर