मनाङमा आज बिहान भूकम्पको धक्का गएको by लक्की खबर५ फाल्गुन २०८१, सोमबार ०९:५५17 ५फगुन, काठमाडौं । मनाङमा भूकम्पको धक्का गएको छ । आज बिहान ८ : २२ बजे मनाङमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।