Lucky-Khabar_

रबि लामिछानेले माग गरेको धरौटी उच्च अदालत पाटन, हेटौँडा इजलासले बदरको कैफियत प्रतिवेदन मगाउने आदेश

२२ वैशाख, काठमाडौं । उच्च अदालत पाटन, हेटौँडा इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बदरको मागसहित दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।

content ad p2

न्यायाधीश शान्ता सेढाईँको इजलासले चितवनको सहारा सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेसँग ५४ लाख धरौटी माग गर्ने चितवन जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश दिएको हो ।

२०८१ माघ २४ गते जिल्ला अदालतले लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग गरेको थियो। ज्ञ धरौटी मागको आदेश बदरको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर