Lucky-Khabar_

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ ले पायो आयोगबाट मान्यता

काठमाडौं । धरान उपमहानगरपालिकाका सुनसरीको मेयर हर्क साम्पाङले नेतृत्व गरेको ‘श्रम संस्कृति पार्टी’ ले निर्वाचन आयोगबाट औपचारिक मान्यता प्राप्त गरेको छ ।

content ad p2

निर्वाचन आयोगमा पुगेर मेयर साम्पाङ स्वयं आज पार्टी दर्ताको मान्यताको प्रमाणपत्र लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा नयाँ दलहरू दर्ता प्रक्रियामा रहेको बेला साम्पाङको पार्टीले पनि वैधानिकता पाएको हो ।

यससँ गै अब श्रम संस्कृति पार्टीले राष्ट्रिय राजनीतिमा औपचारिक उपस्थिति जनाउने बाटो खुलेको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर