Lucky-Khabar_

प्रतिनिधिसभा निर्वाचनमापछी नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जित्दै स्पष्ट बहुमतका साथ नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण चैत १३ गते हुने भएको छ।

गरेको छ। निर्वाचनअघि नै रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह लाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। अहिले सोही अनुसार शाहको नेतृत्वमा सरकार गठन गर्ने तयारी तीव्र पारिएको छ।

content ad p2

रास्वपाका नेताहरूबीच राजधानीस्थित रोयल सिंगी होटल मा बसेको छलफलपछि चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने निर्णय गरिएको हो। सांसदहरूले शपथ लिएलगत्तै प्रधानमन्त्रीको शपथ हुने सहमति बनेको बताइएको छ।

रास्वपा उपसभापति स्वर्णिम वाग्ले का अनुसार चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।

यसअघि संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ। त्यसपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढाइने जनाइएको छ।

सम्बन्धित खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर

दाह्रा काटिएपछि ‘ध्रुवे’ को गतिविधि निकुञ्जभित्रै सीमित, उच्च सतर्कतामा प्रशासन

लक्की खबर