Lucky-Khabar_

निर्वाचन सम्बन्धी प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अन्तिम मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेश गरेको छ।

आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतसहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो।

प्रतिवेदन बुझाउने कार्यक्रममा गृहमन्त्री, कानुनमन्त्रीसहित अन्य मन्त्रीहरूको समेत उपस्थिति रहेको थियो।

content ad p2

सम्बन्धित खबर

पर्सा प्रहरीको व्यक्तिगत विवादलाई साम्प्रदायिक रंग नदिन आग्रह

लक्की खबर

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको उपचारका क्रममा मृत्यु

लक्की खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर