Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3274 Posts - 0 Comments

रास्वपा उम्मेदवार अरविन्द साहद्वारा बारा–३ टाँगिया बस्तीका समस्या समाधान गर्ने प्रतिबद्धता

लक्की खबर
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार इन्जिनियर अरविन्द साहले जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगिया बस्तीमा आइतबार...

लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री राष्ट्रिय सभा सदस्यमा निर्वाचित

लक्की खबर
लुम्बिनी । नेकपा एमालेकी नेता रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्। एमाले–कांग्रेस गठबन्धनको समर्थनमा उनले सहज जीत हासिल गरेकी हुन्। महिला...

पर्सा–३ मा एमालेको क्षेत्रीय भेला सम्पन्न, अनेकौ नेता–कार्यकर्ता पार्टी प्रवेश

लक्की खबर
वीरगंज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजित भेलामा...

नेपालकै सबैभन्दा कम उमेरकी पर्साकी आयुषा कापरी बनिन् पाइलट

लक्की खबर
वीरगंज । नेपालको उड्डयन क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै पर्सा जिल्लाकी आयुषा कापरी सबैभन्दा कम उमेरमा पाइलट बन्न सफल भएकी छन्। पुरुषप्रधान मानिँदै आएको उड्डयन...

वीरगञ्जमा नेकपा पर्सा–१ को क्षेत्रीय भेला सम्पन्न

लक्की खबर
वीरगञ्ज। नेपाली कम्युनिष्ट पार्टी पर्सा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय भेला सम्पन्न भएको छ। उक्त भेला पार्टीका केन्द्रीय सदस्य बाबुराम कौशिकको अध्यक्षतामा सम्पन्न भएको...

‘अबकी बार, बालेन सरकार’को नारा देशभर गुन्जिएको छ :पर्सा–१ का रास्वपा उम्मेदवार हरि पन्त

लक्की खबर
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ लगायत विभिन्न वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न...

वीरगञ्जमा रेल्वे म्युजियम निर्माणको तयारी सुरु

लक्की खबर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज–९ घण्टाघर नजिक बीपी उद्यान छेउको खाली जग्गामा रेल्वे म्युजियम निर्माणको तयारी सुरु गरेको छ। सोही क्रममा शनिबार उक्त क्षेत्रमा रहेका...

पर्सा–२ मा युवा उम्मेदवारको उदय, पुराना नेतामाथि बढ्दो तनाव

लक्की खबर
वीरगञ्ज।प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१) नजिकिँदै जाँदा पर्सा–२ क्षेत्रमा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । पारदर्शिता, जवाफदेहिता र नयाँ सोचको नेतृत्व खोजिरहेका मतदाताका कारण...

नेपाल प्रहरीका पचास जना विवादित बदनाम प्रहरी मुख्यालय झिकाइए

लक्की खबर
वीरगंज।आसन्न निर्वाचनलाई ध्यानमा राख्दै नेपाल प्रहरी मुख्यालयभित्रै ‘अतिरिक्त आम्दानी’को अवाञ्छित चलखेल नहोस् भन्ने चिन्ता सतहमा आएको छ। यही सन्दर्भमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा देशभर...

उम्मेदवारी फिर्ताको खबर हल्ला मात्रै : आशिका तामाङ

लक्की खबर
काठमाडौं । धादिङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारहरूलाई हल्ला मात्रै भएको बताएकी छन्।...