पर्सा–२ मा चुनावी समीकरणमा परिवर्तन, स्वतन्त्र उम्मेदवार राजेश्वर साहले उम्मेदवारी फिर्ता लिए
वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचनको चुनावी समीकरणमा परिवर्तन आएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका...


