मधेसका सभामुख मण्डलद्वारा परिवारजनको व्यापक नियुक्ति : सचिवालय नै ‘घरेलु रोजगारी केन्द्र’ बनेको आरोप
वीरगञ्ज । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलमाथि पदीय शक्ति दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ। प्रदेशसभा सचिवालयलाई उनी आफ्नै परिवारजनका लागि रोजगारी वितरण गर्ने थलोमा...


