Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3255 Posts - 0 Comments

मङ्सिरमा मात्रै भरतकी बेहुली बनेकी पूजा, दाइजोका कारण एक वर्ष पनि जिउन पाइनन्

लक्की खबर
धनगढी । धनगढीकी २३ वर्षीया पूजा धानुकको मृत्यु प्रकरणमा जिल्ला अदालत कैलालीले उनका श्रीमान् भरत धामी र नन्द भावना धामीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश...

तिब्बतबाट आएको बाढीले रसुवाका तीन प्रहरी कार्यालयमा ठूलो क्षति

लक्की खबर
१० भदौ, काठमाडौं । तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा जिल्लाका नेपाल प्रहरीका तीन वटा कार्यालयमा ठूलो भौतिक क्षति पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार...

मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज यथावत

लक्की खबर
वीरगञ्ज । मुस्लिम धर्मावलम्बीहरूको पर्व मोहम्मद जयन्तीको अवसरमा भोलि (बुधबार) वीरगञ्ज महानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालयमा सार्वजनिक बिदा दिइएको छ। वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना...

वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

लक्की खबर
वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेजमा राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजनअन्तर्गतको १०० दिने संस्थागत तालिम औपचारिक रूपमा सुरु भएको छ। एनसीसी सिनियर क्याडेट...

JHARIMAI CONSTRUCTION ले सुरु गर्‍यो निर्माण सेवा

लक्की खबर
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१५ बाट JHARIMAI CONSTRUCTION ले आजदेखि औपचारिक रूपमा आफ्नो निर्माण सेवा सञ्चालनमा ल्याएको छ। गुणस्तरीय निर्माण, इमान्दार सेवा तथा निर्धारित समयमै...

वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदलद्वारा स्थलगत निरीक्षण

लक्की खबर
वीरगन्ज । लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले मंगलबार कारखाना परिसरको स्थलगत निरीक्षण गरेको छ...

पर्साको भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरलाई सोही ट्र्याक्टरले किच्दा मृत्यु

लक्की खबर
वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरलाई सोही ट्र्याक्टरले किच्दा मृत्यु भएको छ। मृत्यु...

अपराध हुनुअघि नै रोकथाममा राज्य केन्द्रित हुनुपर्छ : सांसदअरविन्द साह

लक्की खबर
वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले मधेसका जिल्लामा बढ्दै गएको हिंसा, बलात्कार, कुटपिट, लागूऔषध तथा वित्तीय अपराध नियन्त्रणका लागि राज्यले...

भारतको अरेराजमा बोलबम यात्राका क्रममा बसबाट खसेर बाराका तीर्थयात्रीको मृत्यु

लक्की खबर
वीरगञ्ज । भारतको अरेराजमा बोलबम यात्राका क्रममा बसबाट खसेर बसकै पछाडिको चक्काले किच्दा बाराका एक तीर्थयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका–३ भटिनिया...

सिमरा घटना | आरोपीको भिडियो बाहिरिएको प्रकरणमा प्रहरी हवल्दार पक्राउ

लक्की खबर
बारा । सिमरामा तीन वर्षीया बालिकाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरसँग अनुसन्धानका क्रममा गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनामा...