Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3274 Posts - 0 Comments

अतिक्रमणकारी र वास्तविक सुकुमवासी छुट्याएर दीर्घकालीन समाधान गरिने :प्र .म .बालेन शाह

लक्की खबर
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभर रहेका सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक सुकुमवासी र अतिक्रमणकारीलाई स्पष्ट रूपमा छुट्याउने सरकारी योजना अघि बढाइएको बताएका छन्।...

मा .तपेश्वर यादवद्वारा सिरहामा नव–निर्मित प्रशासकीय भवनको समुद्घाटन

लक्की खबर
सिरहा । शहीद नगर नगरपालिका  सिरहाको नव–निर्मित प्रशासकीय भवनको समुद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भएको छ। समारोहका प्रमुख अथिति रास्वपा मधेस  प्रदेश सभापति तथा माननीय ई...

प्रहरीद्वारा साँखुमा लागूऔषध कारोबारी समाउने क्रममा गोली प्रहार

लक्की खबर
काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार लागूऔषध नियन्त्रण...

वीरगञ्जमा डोजरले भत्काइएका घर–टहरामा व्यापार नगर्न प्रशासनको चेतावनी

लक्की खबर
वीरगञ्ज ।जिल्ला प्रशासन कार्यालय पर्साले डोजरमार्फत भत्काइएका तथा जोखिमपूर्ण अवस्थामा रहेका घर–टहरामा व्यापार व्यवसाय सञ्चालन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सडक डिभिजन कार्यालय हेटौँडाको सडक...

विवाहमा आर्थिक अभाव, कानु युथ बन्यो सहारा — २५ हजार बराबरको खाद्य सामग्री सहयोग

लक्की खबर
कलैया, ११ बैशाख सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कानु युथले बारा जिल्लाको कलैया उपमहानगरपालिका–३ भवानीपुर निवासी आर्थिक रूपमा विपन्न एक कुर्मी परिवारलाई छोरीको विवाहका...

बैंकिङ गोपनीयता विवाद चर्कियो: गृहमन्त्री प्रकरणसँगै दोहोरो छानबिनको माग

लक्की खबर
काठमाडौं | गृहमन्त्रीको राजीनामापछि छानबिन प्रक्रिया अघि बढ्ने अपेक्षा भइरहेका बेला अहिले बैंकिङ गोपनीयताको विषय पनि राष्ट्रिय बहसको केन्द्रमा आएको छ। सार्वजनिक रूपमा उठिरहेका प्रश्नहरूले...

बारामा वेवारिसे देखाउन खोजिएको शवभित्र लुकेको अपराध

लक्की खबर
सिमरा| पथलैया–वीरगञ्ज सडक खण्डअन्तर्गत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–९, छातापिपरामा गत सोमबार बिहान एक पुरुषको शव फेला पर्‍यो। व्यस्त राजमार्गको छेउमै लडिरहेको अवस्थामा देखिएपछि स्थानीयले तुरुन्त...

वीरगञ्ज भन्सार नाकामा कडाइ: भारतीय इभी मोटरसाइकल धमाधम नियन्त्रणमा

लक्की खबर
वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले जाँच प्रक्रिया कडा बनाउँदै भारतीय नम्बर प्लेट नभएका इभी (इलेक्ट्रिक) मोटरसाइकलहरू नियन्त्रणमा लिन थालेको छ। पछिल्लो कारबाहीमा करिब २२ वटा यस्ता...

अवैध घुसपैठ रोक्न पर्सा प्रशासनद्वारा विशेष निगरानी अभियान सुरु

लक्की खबर
वीरगञ्ज| जिल्ला प्रशासन कार्यालय पर्सा ले सीमावर्ती क्षेत्रमार्फत हुन सक्ने विदेशी नागरिकको अवैध घुसपैठ नियन्त्रण गर्न विशेष निगरानी अभियान सुरु गरेको छ। जिल्ला सुरक्षा समितिको...

हरवा–चरवा निर्देशिका चाँडै पारित हुने, लगत संकलन सुरु गरिने: मन्त्री श्याम पटेल

लक्की खबर
वीरगञ्ज। मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले हरवा–चरवा सम्बन्धी निर्देशिका आफ्नै कार्यकालभित्रै पारित गरी लगत संकलन प्रक्रिया अघि बढाइने बताएका छन्।...