रास्वपाको बालेन शाह नेतृत्वको नयाँ सरकारको मन्त्री चयन अन्तिम गृहकार्यमा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन शाह नेतृत्वको नयाँ सरकार गठनका लागि अन्तिम तयारीमा जुटेको छ। पार्टी स्रोतका अनुसार मन्त्रिपरिषद् गठनबारे केही मन्त्रालयमा सहमति जुटिसकेको...


