प्रस्तावित नयाँ मन्त्रिपरिषद् सूची सार्वजनिक, सामाजिक सञ्जालमा व्यापक चर्चा
काठमाडौं । नेपाल सरकारको सम्भावित नयाँ मन्त्रिपरिषद्को सूची यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। उक्त सूचीअनुसार बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरिएको देखिन्छ।...


