Lucky-Khabar_

राजनीतिक

पर्सा–३ मा एमालेको क्षेत्रीय भेला सम्पन्न, अनेकौ नेता–कार्यकर्ता पार्टी प्रवेश

लक्की खबर
वीरगंज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजित भेलामा...

वीरगञ्जमा नेकपा पर्सा–१ को क्षेत्रीय भेला सम्पन्न

लक्की खबर
वीरगञ्ज। नेपाली कम्युनिष्ट पार्टी पर्सा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय भेला सम्पन्न भएको छ। उक्त भेला पार्टीका केन्द्रीय सदस्य बाबुराम कौशिकको अध्यक्षतामा सम्पन्न भएको...

‘अबकी बार, बालेन सरकार’को नारा देशभर गुन्जिएको छ :पर्सा–१ का रास्वपा उम्मेदवार हरि पन्त

लक्की खबर
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ लगायत विभिन्न वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न...

उम्मेदवारी फिर्ताको खबर हल्ला मात्रै : आशिका तामाङ

लक्की खबर
काठमाडौं । धादिङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारहरूलाई हल्ला मात्रै भएको बताएकी छन्।...

पर्सा–२ मा चुनावी समीकरणमा परिवर्तन, स्वतन्त्र उम्मेदवार राजेश्वर साहले उम्मेदवारी फिर्ता लिए

लक्की खबर
वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचनको चुनावी समीकरणमा परिवर्तन आएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका...

कांग्रेस–एमालेको आचारसंहिताअघि गण्डकीका ५ अस्पतालको अध्यक्ष र सदस्यमा भागबन्डा

लक्की खबर
८ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू हुनुअघि नै प्रदेश मातहतका अस्पतालहरूमा कांग्रेस–एमालेबीच भागबन्डा गर्दै अध्यक्ष र सदस्य नियुक्त गरेको छ।...

प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशसभाका चार सांसद

लक्की खबर
जनकपुरधाम| मधेश प्रदेशसभाका चार जना सदस्यले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्। प्रदेशसभा सदस्यबाट राजीनामा दिएका उनीहरू प्रतिनिधिसभा सांसदका लागि चुनावी मैदानमा उत्रिएका...

मेयर बालेन पदबाट राजीनामा दिँदै,रास्वपा बैठकमा आजै सहभागी हुने

लक्की खबर
काठमाडौं, ४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने भएका छन्। राजीनामा दिएपछि उनी आजै दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र...

सातै प्रदेशमा दुई पूर्वमुख्यमन्त्री र पूर्वसभामुखसहित सांसद संघीय संसदकाे दौडमा

लक्की खबर
वीरगञ्ज, ४ माघ । मधेश प्रदेश सभाका सात जना सांसद संघीय संसद् (प्रतिनिधि सभा) निर्वाचनको तयारीमा जुटेका छन्। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)...

पर्साको बसन्तपुरमा एमाले परित्याग गरि दर्जनौँ नेता–कार्यकर्ता रास्वपामा प्रवेश

लक्की खबर
वीरगञ्ज । पर्सा क्षेत्र नं. ४ अन्तर्गत पोखरिया नगरपालिका–३, बसन्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। पोखरिया नगर समितिको आयोजनामा...