Lucky-Khabar_

बिकास

प्रस्तावित नयाँ मन्त्रिपरिषद् सूची सार्वजनिक, सामाजिक सञ्जालमा व्यापक चर्चा

लक्की खबर
काठमाडौं । नेपाल सरकारको सम्भावित नयाँ मन्त्रिपरिषद्को सूची यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। उक्त सूचीअनुसार बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरिएको देखिन्छ।...

रास्वपाको सम्भावित मन्त्रिपरिषद् सूची सार्वजनिक, बालेन्द्र शाह प्रधानमन्त्रीमा प्रस्ताव

लक्की खबर
बिरगंज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा गठन हुन सक्ने सम्भावित मन्त्रिपरिषद्को सूची सार्वजनिक भएको छ। सार्वजनिक भएको प्रस्तावित सूचीअनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र...

स्काउटको जग्गा खाली गर्न मन्त्री गुप्ताको सात दिने अल्टिमेटम

लक्की खबर
काठमाडौ ।युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पूर्वउर्जामन्त्री दीपक खड्कालाई सात दिनभित्र नेपाल स्काउटको जग्गा खाली गर्न अन्तिम चेतावनी दिएका छन्। नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयले...

पुराना दलप्रति जनताको आक्रोश : नयाँ आशा बनेको छ राष्ट्रिय स्वतन्त्र पार्टी

लक्की खबर
बिरगंज, १७ भदौ। दशौँ दशकदेखि नेपाली राजनीतिमा हाबी रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रप्रति जनताको असन्तोष चरममा पुगेको छ। रोजगार, शिक्षा, स्वास्थ्य...

बाराको जीतपुर सिमरा उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण सुरु

लक्की खबर
२९ वैशाख,जीतपुर । बाराको जीतपुरस्थित जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण कार्य पुनः सुरु भएको छ। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसर पारेर...

नेपाल आदिवासी तथा जनजाति पत्रकार महासंघ पर्साको बैठक वीरगञ्जमा सम्पन्न

लक्की खबर
वीरगञ्ज, पर्सा नेपाल आदिवासी तथा जनजाति पत्रकार महासंघ (फोनिज) पर्सा शाखाको महत्वपूर्ण बैठक शनिबार वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको छ। बैठकले संस्थागत सुदृढीकरण, आगामी कार्यक्रमहरू...

 बाराको पचरौता नगरपालिका–३मा वडा अध्यक्ष कुर्मीले ४ कोठे विद्यालय भवनको शिलान्यास गरे

लक्की खबर
३माघ्,कलैया | बाराको पचरौता नगरपालिका–३मा वडा अध्यक्ष कुर्मीले ४ कोठे विद्यालय भवनको  रामनगर टोल स्थित रहेको  विद्यालयमा भवन बनाउनको लागि शिलान्यास भएको छ। एक  कार्यक्रमवीच...

आजदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण: खानेपानीमन्त्री यादवले गरे उद्घाटन

लक्की खबर
२२असोज, काठमाडौँ |काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण हुने भएको छ। खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि...

धातुको पाता काट्ने लेजर कटिङ मेसिन वीरगञ्जको कृषि औजार कारखानाकालागि खरिद

लक्की खबर
१६ असोज,वीरगञ्ज । वीरगञ्जको कृषि औजार कारखानाको लागि धातुको पाता काट्ने अत्याधुनिक लेजर कटिङ मशिन खरिद गरिएको छ ।लामो समयदेखि बन्द रहेको कारखाना चलाउने जिम्मा...

वीरगञ्जको नयाँ बसपार्कमा बृहत बृक्षारोपण

लक्की खबर
७असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नयाँ बसपार्क क्षेत्रमा बृहत बृक्षारोपण कार्यक्रम गरिएको छ । वीरगञ्ज महानगरपालिकाको कार्यालय, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक...