Lucky-Khabar_

रास्वपा पार्टिबाट शिक्षामन्री बनेका सुमना श्रेष्ठको धमाका शुरु

फाल्रागुन२५,काठमाडौं ,स्वपा पार्टिबाट शिक्षामन्री बनेका सुमना श्रेष्ठको धमाका शुरु
नव नियुक्त शिक्षामन्त्रि  रास्वपाको सुमाना श्रेष्ठले २४ घण्टा नबित्दै शिक्षाको सुधारमा  नया काम शुरु गरयो
 १) शिक्षक शिक्षिका हरुले कुनै पनि राजनितीक दलको सदस्यता लिन नपाईने-लिएको पाईएमा सिधै पेशाबाट बर्खास्त हुने ।
content ad p2
२) शैक्षिक क्षेत्रमा राजनिती गर्न नपाईने-राजनैतिक दलका बिधार्थी संगठनहरु खारेज गर्ने !

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर