Lucky-Khabar_

डा.बाबुरामको आग्रह : माओवादीसँग एकता गर्न जान चाहनेहरुलाई सांसद पद खोस्दैनौं

७ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीमा जान चाहेकाहरुलाई सांसद पद खोस्दैनौं भनि  बताएका छन् ।

content ad p2

पार्टीका अ र्का नेता अध्यक्ष महिन्द्र राय यादवसहितकाहरुले शनिबार मात्र माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए र तुरुन्तै  भट्टराई पक्षले बैठक राखेर गएकाहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

 बुधबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ७० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्य आफूहरुसँग रहेको बताए ।

No description available.

जानेकाहरुको पक्षमा ४० प्रतिशत नपुगेका कारण सांसद पद जोगाउन सकस परेको भन्दै भट्टराईले  पद नखोस्ने आश्वासन समेत दिए । ‘मैले साथीहरुलाई पनि भनेको छु,, तपाईंहरुको सांसद पद खोस्न मुद्दा मामिला गर्दैनौं’, तपाईंहरु जानुस् , ‘मैले त प्रचण्डजीलाई पनि म्यासेज गरि पठाएकोको छु । उहाँहरुले मरिहत्ते गरेपछि मिलाउनुस , किन यस्तो रडाको गरेको ।’

डा. भट्टराईले यदि थाकेको हो भने ससम्मान जान, तर नेताहरुलाई रडाको नगर्न आग्रह गरे ।No description available.

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर