Lucky-Khabar_

१४१ जना डीएसपीको सरुवा, को कहाँ? (सूचीसहित)

८ चैत,काठमाडौं । नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै १४१ जना डीएसपीको सरुवा गरेको जनाएको छ।No description available.

content ad p2

प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णय अनुसार डीएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

मिति २०८० साल चैत महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा जनाइएको छ।
प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरस्थित ८ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन गरेको छ।No description available.

सरुवा हुनेको सूची

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर