काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल मानवश्रोत बिकाश विभागले बिरगंजका ६ सहित ५१९ जना(जनपद)प्रहरी निरीक्षक को सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार एकैसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा गरेका हुन् ।
सरुवा भएका सुचिमा देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन्|सरुवा भएकाहरू सबैले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको
तोकिएको दरबन्दीबाटै पाउनेछन् ।
सरुवा/काज भएका इन्स्पेक्टरहरुको सूची :
cha_6769_insp (1)।


