Lucky-Khabar_

जर्मनीको ५ गोल अर्जेन्टिनाको पाेस्टमा

कोलम्बियामा जारी विश्वकप अन्तरगत अन्तिम १६ को खेलमा जर्मनीले अर्जेन्टिनालाई ५–१ गोलले हरायो।

content ad p2

२० वर्ष मुनिको फिफा महिला विश्वकपमा जर्मनीसँग ५–गोलले पराजित हुँदै अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको छ।

गएराति नै भएको अर्को खेलमा उत्तर कोरियाले अष्ट्रियाले ५–२ गोलले हरायो। यै गरी अमरिकाले मेक्सिकोलाई ३–२ गोलले हराएको थियो। दक्षिण कोरिया आयोजक कोलम्बियासँग १–० ले पराजित भयो।

North Korea’s Sin Hyang, front, and Austria’s Tatjana Weiss fight for the ball during a U-20 Women’s World Cup round of sixteen soccer match in Medellin, Colombia, Thursday, Sept. 12, 2024. (AP Photo/Dolores Ochoa)

क्वार्टरफाइनलमा अब जर्मनीले अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ। यसैगरी ब्राजिलले उत्तर कोरिया र साविक विजेता स्पेनले जापानसँग खेल्नेछ।

आयोजक कोलम्बियाले नेदरल्याण्ड या फ्रान्सको विजेतासँग खेल्नेछ। यी दुईबीचको खले अहिले जारी छ।

सेमिफाइनलका खेल आगामी सेप्टेम्बर १८ मा हुनेछन् भने तेस्रो स्थानका लागि सेप्टेम्बर २१ मा फाइनल सेप्टेम्बर २२ मा हुनेछ। क्वार्टरफाइनलका सबै खेल आइतबार हुनेछन्।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर

आईसीसी विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली तयार

लक्की खबर

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

लक्की खबर