Lucky-Khabar_

नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)

प्रहरी महानिरीक्षकको मिति २०८१/०६/०७ को निर्णय अनुसार नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । महानिरीक्षकको निर्णयानुसार, असोज महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सुरुवा गरिएको हो ।

content ad p2

सम्बन्धित खबर

राजनीतिमा नयाँ अध्याय– रवि लामिछानेको ‘इतिहास’ लेख्ने संकल्प

लक्की खबर

विनाशतर्फ चुरे : संकटमा तराईको भविष्य र चुलिँदो वातावरणीय चिन्ता

लक्की खबर

सुकुम्बासी बस्ती हटाउने सरकारी कदमको देशभर विरोध: पोखरादेखि बुटवलसम्म प्रदर्शन

लक्की खबर