३कार्तिक्, काठमाडौं | ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ। आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।


बिधुतिय तारले गर्दा बसमा आगो लागेको हो भनि प्रहरीले बताएको छ |
यात्रुबाहक बसमा आगलागी भएको सूचना पाएको र आगो नियन्त्रणका लागि टोली परिचालन भएको प्रहरी वृत्त सातदोबाटोले बताएको छ। घटनाको विवरण आउन बाँकी छ प्रहरीले बताए।


