Lucky-Khabar_

पर्साका प्रहरीले २ लाख ७४ हजार बराबरको विभिन्न नाकाबाट सामान बरामद गरेको

४ कात्तिक,वीरगञ्ज । पर्साका प्रहरीले भन्सार छली ल्याइएको खाधान्न तथा लताकपडाहरु वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।प्रहरीले बिभिन्न स्थानबाट भन्सार छली चोरी तस्करी गरि ल्याइएको उक्त खाधान्न तथा लताकपडाहरु बरामद गरेको थियो ।२ लाख ७४ हजार ११० बराबरका खाद्यान्न तथा लत्ताकपडाहरू आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब निरीक्षक (डिएसपी) दिपक भारतीले बताए ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर