Lucky-Khabar_

कर्णालीलाई पराजित गर्दै जनकपुर एनपीएलको फाइनलमा

४ पुष, काठमाडौं । जनकपुर बोल्ट् कर्णाली याक्सलाई हराउदै एनपीएलको फाईनलमा प्रवेश गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको ‘क्वालिफायर’ टू को खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई दुइ विकेटले पराजित गरेर फाईनलमा पुगेको हो ।

content ad p2

कर्णाली याक्सले दिएको १ सय १९ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ ओभरमा ८ विकेट गुमाएर भेटाएको हो । यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १८ रन बनायो ।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर

आईसीसी विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली तयार

लक्की खबर

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

लक्की खबर