Lucky-Khabar_

सुदुरपश्चिमको बजुरामा भुकम्पको धक्का महसुस

६ पुष, काठमाडौँ । सुदुरपश्चिमको बाजुरा जिल्ला केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ।

content ad p2

बाजुरा जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४:१४ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ। यद्यपि भूकम्पबाट भएको क्षतिबारे अहिले सम्म जानकारी प्राप्त भएको छैन।

सम्बन्धित खबर

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती, ४५ महिला आत्मनिर्भर बन्दै

लक्की खबर

बालेनको अर्को कमाल, सडक भासिएको दुई दिनमै सञ्चालनमा ल्याए पृथ्वी राजमार्ग !

लक्की खबर

गोरखाको बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले दुईवटा झोलुङ्गे पुल र दुईवटा मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।

लक्की खबर