Lucky-Khabar_

नेपाल प्रहरीका पूर्वप्रमुख सर्बेन्द्र खनालले एमाले छाडे

२१पुस, काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको छन् ।

content ad p2

खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेमासमेत नरहेको घोषणा गरेका हुन् ।

उनले फेसबुुकमा मार्फत लेखेका छन्,‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन, ञराष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

एमालेमा प्रवेश गरे पछि खनाल लाई २/२ पटक टिकट दिईएको थियो । काठमाडौं(६ र तनहुँ बाट टिकट दिए पनि उनी दुबैस्थानवाट पराजित भएका थिए ।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर